युगल रचना बाचन । Sahityik Gunjan । birendra and hemant

Опубликовано: 28 Октябрь 2024
на канале: hamro youtube channel
385
28

बागचौर नगर साहित्य परिषदले आयोजना गरेको १४ औं साहित्य श्रीङ्खला .........दोस्रो युगल रचना वाचन कार्यक्रम

१६ औं साहित्य श्रीङखलाको ४ औं युगल रचना वाचन कार्यक्रमका स्रष्टा ध्दोय बागचौर नगरपालिका वडा. न . ९ हरिपुर डाँगिगाउँ निवासी स्रष्टा बिरेन्द्र प्रकाश डि. सि. र बागचौर नगरपालिका वडा न. २ लामाडाँडा निवासी हेमन्त बस्नेत ले आफना मुक्तक, गजल गित र कविता गरि १/१ दर्जन रचनाहरु वाचन गर्नु भएको छ ।
#Sahityik Gunjan