स्वर्गीय आमाबुबाको सम्झनामा छोराहरुले गरे विद्यालयलमा २ लाखको अक्ष कोष स्थापना ।

Опубликовано: 12 Июль 2026
на канале: hamro youtube channel
416
12

सल्यान बागचौर नगरपालिका वडा नं. ८ निवासी स्वर्गीय आमा तुली बुढाथोकी र बुवा कुल बहादुर बुढाथोकीको सम्झनामा छोराहरु क्रमश लक्षीराम बुढाथोकी, हरिहरु बुढाथोकी , बानपा का नगर प्रमुख समेत रहेका लोकमान बुढाथोकी,
र गंगाराम बुढाथोकीले बानपा ८ कै कालिका मावि मा २ लाख रकम बरावरको अक्ष्यकोष घोषणा गरेका छन ।

#hamro_youtube_channel