. तल दिइएको तथ्याङ्क 20 जना विद्यार्थीहरूले गणितको परीक्षामा प्राप्त गरका अङ्कहरू हुन् ।
The data given below is the marks obtained by 20 students in an exam of Mathematics.
प्राप्ताङ्क (Marks obtained) 0-10 10-20 20-30 30-40 40-50
विद्यार्थीहरूको संख्या (No. of students) 2 3 6 5 4
(a) अविछिन्न श्रेणीको पहिलो चतुर्थांश निकाल्ने सूत्र Q_1= L+(N/4-cf)×i/f मा i ले के जनाउँदछ ? लेख्नुहोस् । 1 What does i denote in the formula Q_1= L+(N/4-cf)×i/f for the calculation of first quartile of the continuous series? Write it. [1]
(b) दिइएको तथ्याङ्कको पहिलो चतुर्थांश पत्ता लगाउनुहोस् ।
Find the first quartile of the given data.[2]
( c ) माथिको तथ्याङ्कबाट रीत पत्ता लगाउनुहोस् ।
Find the mode from the above data. [2]
(घ) 20 वा 20 भन्दा बढी अङ्क प्राप्त गर्ने कति प्रतिशत विद्यार्थीहरू रहेछन् ? पत्ता लगाउनुहोस् ।
How many percentages of students are there who obtained 20 or more than 20 marks? Find it. [1]