Contact us: [email protected]
muktak lekhne tarika: • मुक्तक के हो? कसरि लेख्ने? Muktak के हो? k...
मुक्तकलाई गजल कै लघु रूपमा बुझ्न सकिन्छ। मुक्तक साहित्यको एउटा बिधा हो। खास गरी मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो। मुक्त रूपमा आफ्ना भाव र अभिव्यक्ति पोख्ने साहित्यिक बिधा नै मुक्तक हो। तर यसमा गजल जस्तो असिमित हरफ राख्न मिल्दैन। मुक्तकमा बढीमा पनि चार र घटीमा पनि चार हरफ नै हुनुपर्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ भने बाँकी हरफमा काफिया मिलेको हुनुपर्छ। मुक्तकमा राखिएका काफियालाई भने अनुप्रास भन्ने गरिन्छ।
You can find this in:
सायरी कसरी लेख्ने? सायरी कसरी लेख्ने
सायरी र मुक्तक मा के फरक छ?
muktak ra sayari ma k farak chha
sayari
saayari nepali
nepali sayari
सायरी र मुक्तक
सायरी कसरि लेख्ने
हिन्दि सायरी
muktak nepali,muktak mala,muktak bachan,muktak dohori,muktak diary,muktak dohori nepali,muktak yatra,muktak aayam,muktak anubhav,muktak anubhar,muktak bachan nepali,muktak background music,muktak bakshi,muktak break up,muktak bhojpuri,bahakine man muktak bachan,mahavir vishwakarma muktak,मुक्तक नेपाली,मुक्तक कसरी लेख्ने,मुक्तक लेख्ने तरिका,मुक्तक भनेको के हो,मुक्तक के नियम,मुक्तक नियम,मुक्तक प्रेम,मुक्तक संग्रह,nepali मुक्तक,sayari