गजल कसरि लेख्ने? How to write gajal?

Опубликовано: 16 Август 2026
на канале: Purano Kalam
41,775
1.1k

Contact us: [email protected]



गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत: नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ।






You can find this video by:

gajal nepali,
gajalu ti,
gajalu ti lyrics,
gajala,
gajal banaune tarika,
ghazal in english,
gajal sangraha,
gajal sansar,
gajal nepali song,
gajal status,
gajal apps,
ghazal all,
ghazal audio,
gazal all song,
गजल नेपाली,
गजल हिंदी,
गजल गाना,
गजल लेख्ने तरिका,
गजल शायरी,
गजल कसरी लेख्ने,
गजल वाचन,
गजल abara,
गजल ardi awara,
गजल audio,
गजल awara,
गजल all,