यस भिडियोमा Manual Star Delta Starter को Control Circuit र Power Circuit Diagram लाई step by step, सजिलै बुझिने तरिकाले व्याख्या गरिएको छ।
यो भिडियो Electrical student, Industrial Electrician/Diploma learner र Field मा काम गर्ने electrician सबैका लागि उपयोगी छ।
#bmteachnepal