Manzeat Gurung - Lekheko Chaina (Sped Up) Rnzeeet

Опубликовано: 08 Сентябрь 2026
на канале: Manzeat Gurung
26,305
254

Manzeat Gurung - Lekheko Chaina (Sped Up) Rnzeeet

listen on
http://itunes.apple.com/album/id/1719...
https://open.spotify.com/album/2U7Dgx...

Follow Manzeat Gurung
  / manzeat.gurung  
  / manzeat.grg  
  / manzeat-gurung  
https://open.spotify.com/artist/3idIJ...

Intro PRECHORUS

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

VERSE 1

तिमी तारा बनन
मेरो अध्यारो रातमा
तिमीलाई नै सम्झी सम्झी
आकाश हेरिराखे

तिमी साथ देउन
नछोडी जाउन टाढा
तिमी भए सबै पुग्छ
यो मनले कष्ट गर्छ

PRECHORUS

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

CHORUS

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

VERSE 2

Yeah, I was hopeless,
Lost in the darkness
I was exhausted,
feeling so worthless

Then you came around
Thought we could make it
But in the time, You took then you broke
It like you really meant it

छैन अर्थ यो तिमी बिनाको
कहिलेकाहीँ लाग्छ जीवन अप्ठ्यारो
तर पनि हार्दिन मैले
जे पए पनि सधै संगै oh yeah

PRECHORUS

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुझ्दैनौ माया
मेरो मन त तिमी तिरै छ
तर लेखेको छैन

CHORUS

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

लेखे छैन
लेखे छैन
लेखे छैन
त्यो आकाशमा हामीलाई

BRIDGE

I'm not giving up, I'm not giving up
I'm not giving up, not on you.
I'm not giving up, I'm not giving up
I'm not giving up, not on you.

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुज्दैनौ माया
मेरो मन त तिमि तिरै छ
तर लेखेको छैन

जति सोचेनी यस्तै हो माया
जति गरेनी बुज्दैनौ माया
मेरो मन त तिमि तिरै छ
तर लेखेको छैन

#manzeatgurung #lekhekochaina #lyrics #rnzeeet