Manzeat Gurung - Ashanti Mana (Official Release)
Now Ashanti Mana available everywhere:
https://social.tunecore.com/linkShare...
Follow Manzeat Gurung
/ manzeat.gurung
/ manzeat.grg
/ manzeat-gurung
https://open.spotify.com/artist/3idIJ...
lyrics
"अशान्ति मन"
मेरो माया पुरा गर्दिन्छु चाहाना
आउन अलि यता
तर छैन तिमी कल्पना मात्र
भन्नु म के के गरु अब
यो अशान्ति मनलाई शान्त देउन
यो अशान्ति मनलाई आज
यो अशान्ति मनलाई शान्त देउन
तिमी बाहेक अरु को छर को छर
यो अशान्ति मनलाई शान्त देउन
यो अशान्ति मनलाई शान्त आज
यो अशान्ति मनलाई शान्त देउन
तिमी बाहेक अरु को छर को छर
भन्ने होला जे पनि मुख फाले त्यसरी
चाइन्न मलाई धन पनि तिमी भए पुग्छ नि
बुझ मेरो कुरा अनि फर्की आउन फेरि
गल्ती भए देउन मलाई माफ एकचोटी
तिम्रै लागि मैंले के पो गरिन
तिमी भए संसार खुशी लाग्छ
तिमी मान्ने तिमीलाई नै राख्छु यहाँ सधैंलाई
सम्हाली देउन यो अशान्ति मनलाई
तिमी नै मेरो सबै थोक
सम्हाली देउन यो अशान्ति मनलाई
#manzeatgurung #ashantimana #official #officialrelease