जापानमा🇯🇵 दशैं मनाउँदै। एकअर्कालाई टिका लगाउँदै नेपाली रुपैयाँ दक्षिणा दिँदै। दशैंको शुभकामना।।।
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई दशैंको शुभकामना। खुसी रहुन् चाहरे पनि आफ्नो परिवारको याद तर घर छाडेर कमाउन हिँडेकाहरुलाई थाहा हुन्छ कि घरपरिवारको महत्व कति छ भनेर। तर सबैलाई जहाँजहाँ हुनुहुन्छ खुसी रहनुहोस्। फेरि पनि दशैंको शुभकामना।
@hiratamangofficial
Thank you for watching
Please supporting
Don't forget to subscribe in my channel
Please like comment share and subscribe my channel
Thank you everyone
love you all