जापानमा🇯🇵 पार्ट टाइम (hand cash) काम बन्द हुँदै😢 || Japanma hand cash kam bhanda hudai 😢
जापानमा सरकार परिवर्तन भएको कारणले पार्टटाइम जब बन्द हुँदैछ भन्ने खबरहरू आइरहेको छ। यो विद्यार्थीहरूको लागि एकदमै दुःखद खबर हो। जापानमा सरकार परिवर्तन भएको कारणले यो बन्द हुन पनि सक्छ किनभने जापानमा भनिसकेपछि लागू हुन यति पनि समय लाग्दैन।
#the
#japan
Thank for watching 🙏