Decimal place problem in mailmerge work
Mail merge decimal place problem solved
साथीहरू यहाहरूले मेल मरज गरेर माकसिट तथा िरजल्ट वा अन्य हिसाव किताबका काम गदा धेरै डेसिमलहरूले समस्या ल्याउन सक्छ तेसलाइ समाधान गरन मैले सानाे प्रयास गरेकाे छु, यहाहरूलाइ याे लाभदायक हुन पनि र नहुन पनि सक्छ, यदी मन परेमा कमेन्ट, लाइक र सव्सक्राइब गरीदिनुहाेला ।