याे भिडीयाेमा अावाज राखेकाे छैन, यदी हजुरहरूलाइ याे काम उपयाेगी हुन्छ भने कमेन्ट गरनुहाेला, यदी यहाहरू पनि यस्तै फरम्याट बनाएर सजिलरी काम गरन चाहनुहुन्छ भने अवस्य कमेन्ट गरनुहाेस, म यहाहरूलाइ थप अावाज सहित सिकाउने प्रयास गरने छु ।
This video doesn't have sound, if you have any query please comment below, if you also want to learn how make such application, i will help you, for that please like, subscribe and press the notification bell for newer updates