Donation for Handicap people in Nepal

Опубликовано: 06 Июль 2026
на канале: Video Dabali
67
0

कोरोना संत्रासको बेला जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा रहनु भएको शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई स्थानिय समाजसेवीहरुको भेलाले मास्क र हात धुने सावुन वितरण गरेका थिए । उक्त वितरण कार्यक्रममा विपि संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले बिशेष रुपमा सहयोग गर्नु भएको थियो ।
यस्तो किसिमको मनकारी कामहरु अझैं हुनु पर्छ र अरुले पनि गर्नुपर्छ । कृपया भिडियो सेयर गरेर अरुलाई पनि हौसला बढाउन मद्धत गर्नुहोला । जानकारी दिनुहोला ।
#Nepal #Help #videodabali