अरुको gmail account चलाउदा हुने बेफाइदा

Опубликовано: 12 Июль 2026
на канале: Hirachandra
432
33

हामी कहिलेकहीँ अरुको अथवा साथी नाता गोताको gmail ID बाट आफ्नो मोबाइल लग इन गर्दछौ । यसो गर्दा हामीले google मा सेभ गरेका सबै फोन नम्बर र मोबाइल ग्यालरीमा भएका महत्पुर्ण सुचना तथा सामग्री अर्को ब्याक्तीले सजिलै हेर्न सक्छ । यस्तो समस्याबाट बच्नकालागि यो भिडियो अन्तिम सम्म हेर्नुहोला ।
#gmailaccount
#hirachandra
#removegmailaccount