Facebook two factor authentication problem solved मिति 2080 साल फागुन 22 गते राती सबैका facebook ID log out भएका थिए । करिब 30 मिनेट धेरै फेसबुक आइडी आफै खुलि सकेका छ्न भने facebook मा two-factor authentication on गरिएका फेस बुक आइडि सजिलै खोल्न सकिएको छैन । यो भिडियो facebook two factor authentication on गरिएका आइडि लाई खोल्न उपयोगी हुनेछ । धन्यवाद 🙏
#facebooktwofactorauthentication
#hirachandra
#youtube