बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा

Опубликовано: 12 Сентябрь 2026
на канале: Galaxy 4K
18,318
593

बंगलादेशलाई हराउँदै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा | Galaxy News Report

नेपाल र भारत काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। लगातार दोस्रो जित निकाल्दै नेपाल र भारतले एक खेल अगाडि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। नेपालले आज बंगलादेशलाई सहजै हरायो। दुई खेलमा हारपछि बंगलादेश र किर्गिस्तान भने समुह चरणबाटै बाहिरिएका छन्।

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)