प्रधानमन्त्री दाहालले बनाए गठबन्धनकै घटक मिलाएर समाजवादी मोर्चा | Galaxy News Report

Опубликовано: 14 Сентябрь 2026
на канале: Galaxy 4K
1,968
39

प्रधानमन्त्री दाहालले बनाए गठबन्धनकै घटक मिलाएर समाजवादी मोर्चा | Galaxy News Report

नेकपा माओवादी केन्द्रसहित चारवटा दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । मोर्चामा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा छन् । परिवर्तनको रक्षा गर्नका लागि यो मोर्चा गठन गरिएकाले परिवर्तनपक्षधर कसैले शंका गर्नु नपर्ने भनेर नेताहरुले मञ्चबाटै स्पष्टीकरण दिएका छन् ।

#Galaxy4K #GalaxyNewsReport
Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)