गर्मी बढेपछि पौडीपोखरी भरिभराउ, कांग्रेस प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा, दर्शकबिनै सकियो ए डिभिजन | Galaxy News Hour | Jestha 27, 2080
'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• लगातार गर्मी बढ्दै गएपछि तराई र पहाडी जिल्लाको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्यो, मानिसहरु घरबाहिर निस्कनै नसक्ने अवस्था,
• कांग्रेस सभापति देउवा प्रत्यक्ष निर्वाचन प्रणालीका पक्षमा,
• एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने आरोपप्रत्यारोपमा,
र
• सहिद स्मारक 'ए' डिभिजन लिगमा जावलाखेललाई हराउँदै थ्री स्टार रेलिगेसनबाट जोगियो,
#Galaxy4K #GalaxyNewsHour
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)