प्रचण्ड सरकारले नागरिकता विद्ययक अगाडि बढाउने ।।
विगत देखि नागरिकता विद्यकमा लफडै लफडा हुँदै आएको छ । यो पटक सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी रहेको बताएका थिए ।
नागरिकता लगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको र त्यही अनुसार काम गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई समेत निर्देशन दिएका थिए ।
common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people.
Please Like, Share, Comment and Subscribe to my channel
#common voice
#common voice problem
#voice coaching