रविको पार्टीमै आलोचना ।। कैलाश सिरोहियाले दिए चेतावनी ।।

Опубликовано: 17 Июль 2026
на канале: common voice
12,051
100

रविको पार्टीमै आलोचना ।। कैलाश सिरोहियाले दिए चेतावनी ।।

कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
लामिछाने कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि नियोजित प्रहार गर्न उद्दत भएकाले त्यो आफूलगायत प्रेसकर्मीहरुलाई सह्य नहुने उनको भनाइ छ ।
सिरोहियाले वक्तव्यमा लेखेका छन्, ‘हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? यस्तै बाहिर मात्र होइन रवि लामिछानेले दिएको अभिव्यक्तिको पार्टी भित्रै समेत आलोचना भएको छ ।

common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people.

Please Like, Share, Comment and Subscribe to my channel
watch this-    • प्रचण्ड सरकारले नागरिकता विद्ययक अगाडि बढा...  

#common voice
#voice
#common
#common voice mozilla