प्रमोद खरेलले यसरी मुद्दा जिते ।।
जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिना शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ । न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो । जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।
common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people.
स्वागत छ तपाईहरु सबै जनालाई common voice मा । कृपया हामी सँग प्रत्यक्ष जोडिन् common voice लाई like, subscribe, share and Follow गर्दिनु होला। तपाईंको टोल, गाउँ, छिमेकमा रहेका विभिन्न समाचारमूलक घटना र विषय common voice मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४२३२१७१५
/ @commonvoice023
common voice
news
politics
news and politics
new nepali news
news nepali news today
nepal news today
nepali news today
today nepali news
nepali news
nepal news update
news today nepal
nepali
Nepal
news nepali
news nepal
pramod kharel ka geet
subas regmi vs pramod kharel
#commonvoice
#nepalinews
#newsnepal
#nepalinewstoday
#newsnepali
#newsnepalinewstody
#newsandpolitics
#nepali
#pramodkharelkageet
#subasregmivspramodkharel