रबीलाई गृहमन्त्री बनाउन एमालेको दबाब ।। प्रचण्डले नमान्ने ।।

Опубликовано: 16 Июль 2026
на канале: common voice
29,087
245

रबीलाई गृहमन्त्री बनाउन एमालेको दबाब ।। प्रचण्डले नमान्ने ।।

नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दिएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका थिए । पछि प्रधानमनत्रीलाई भेट्न ओली वालुवाटार नै पुगेका थिए ।
common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people.

#Common Voice
#common
#voice
#common voice mozilla
#voice lessons
#the voice 2021
#the voice kids
#voice problems
#the voice kids belgium
#voice recognition
#the whole truth and nothing but the truth one common voice
#the voice
#stronger voice