खाली भए! अमरसिंह चोकका टहरा!

Опубликовано: 17 Май 2026
на канале: Pokhara Hotline News
8
2

पोखराको अमरसिंह चोकमा रहेका अमरसिंह माविको मातहतमा रहेको जग्गामा बनेका टहराहरु हटाइएका छन्। पोखरा महानगरपालिका र विद्यालयको ३५ दिने सूचनापछि टहराहरू हटाइएका हुन्। टहरहरू व्यवसायीले स्वत स्फूर्त रूपमा हटाएका हुन्।