गत बुधबार साँझ पोखराको सभागृह चोकमा हत्या गरिएकी सिर्जना पौडेल केसीलाई आफ्नै भान्जा नाता पर्ने २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी ले हत्या गरेको खुल्न आएको छ। घटनापछि फरार रहेका केसीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो। प्रहरीले घटनामा साथ दिने पोखरा १७ का कुशल परिवारलाई समेत पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त घटनाको विवरण सार्वजनिक गरेको छ । #CrimeNews #reelsvideoシ #pokharahotline #police #stabbed #eelsviralシ #reelsfbシ #reelsfacebook