सुकुम्बासीको ७ तले घरमा डोजर

Опубликовано: 17 Май 2026
на канале: Pokhara Hotline News
325
1

काठमाडौँ अनामनगरको धोबीखोला किनारको सुकुम्बासी बस्तीमा सात तलाको घर खाली गरेर भत्काउने प्रक्रिया अगाडि बढाइएको छ। उक्त घरको महानगरको नक्सा पास समेत नभएको बताइएको छ। #nepal #kathmandu #sukumbasi #balenshah