Miss Teen International 2026 बारे जानकारी दिँदै फेसन आर्टिस्ट विशाल गुरुङ

Опубликовано: 17 Май 2026
на канале: Pokhara Hotline News
6
0

११ औँ Miss Teen International 2026 बारे जानकारी दिँदै फेसन आर्टिस्ट विशाल गुरुङ। Little step secondary school को प्रस्तुति तथा Events for U को आयोजनामा कार्यक्रम हुने भएको हो। प्रतियोगिताका विजेतालाई १००० अमेरिकी डलर र Little Step Secondary School मा उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने आयोजकले बताएका छन्। #missteeninternational2026 #BishalGurung #fashion #fashionartist #fashionreporting