सशस्त्रलाई सांसदले यस्तो भनेपछि । Common Voice

Опубликовано: 13 Октябрь 2024
на канале: common voice
864
17

सशस्त्रलाई सांसदले यस्तो भनेपछि ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । यस्तै नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले वित्तीय अपराध ब्युरो स्थापना गर्नुपर्ने बताएका छन् । पछिल्लो समय नेपाल प्रहरीमा पर्ने उजुरीमध्ये २५ प्रतिशत वित्तीय अपराधसँग सम्बन्धित भएकाले उक्त ब्युरोको आवश्यकता देखिएको उनले बताएका छन् ।

common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people.

स्वागत छ तपाईहरु सबै जनालाई common voice मा । कृपया हामी सँग प्रत्यक्ष जोडिन् common voice लाई like, subscribe, share and Follow गर्दिनु होला। तपाईंको टोल, गाउँ, छिमेकमा रहेका विभिन्न समाचारमूलक घटना र विषय common voice मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

हाम्रो सम्पर्क नम्बरः ९८४२३२१७१५
   / @commonvoice023  

common voice
apf police vacancy 2080
apf police vacancy 2079
apf police training
apf police salary
apf police rank
apf police nepal
apf police vacancy
apf police physical
apf police model question
apf police
apf vs police
apf vs police live
apf vs nepal police volleyball women's
apf vs police football live
nepal police vacancy 2080
nepal police
nepal post
nepal police vacancy 2079
nepal pop song
nepal post news
nepal pokhara
nepal police training
nepal police rank
nepal police salary 2079
nepal politics
nepal point idol
nepal police report online form
nepal police vs tip top help Nepal
news and politics
nepali

#commonvoice
#apfpolicenepal
#apfpolicevacancy2080
#nepalpolice
#nepalpolicevacancy2080
#nepaltimes
#canadanepal