मैले यहा धेरै ठाउँमा रहेका Text लाइ कसरि copy गरेर एकै ठाउमा ल्याएर राख्ने भन्ने बिषय मा एउटा गज्जबको idea share गरेको छु | कृपया यो भिडियो हेरेर सिक्न सक्नु हुनेछ | in this video i will describe about the clip board, that helps you to copy multiple text at once and paste at once.
#copy_multiple_text
#CopyPasteIdea
#copyandpaste