मैले यस भिडियोमा PowerPoint Animation को माध्यमबाट विभिन्न कार्यक्रम, बिधालय वा शिक्षकहरुको लागि Presentation गर्न सजिलो हुने किसिमका Attractive Slide बनाउने तरिकाको बारेमा बताएको छु |
अन्य थप कुराहरु सिक्न मेरो Computer Techno Tips Channel लाइ Subscribe गरिदिनु होला |
For more:
/ santos.poudel.5
/ nepalimacomputer
#powerpointinnepali
#advancepowerpoint
#powerpointslide