हातले लेखिएका नेपाली अक्षरलाई टाइप नगरी कसरि Computer का अक्षरमा परिबर्तन गर्ने ? टाइप गर्न नै परेन

Опубликовано: 15 Май 2026
на канале: Creation of Life
7,692
217

नेपाली, अंग्रेजी वा अन्य भाषामा हातले लेखिएका अक्षर टाईप गर्न पर्नेहरुलाई अवश्य पनि दिक्क लाग्दो हो । नलागोस् पनि किन ? जहिल्यै उहि काम । हातका औंला पनि दुखिसके । नआत्तिनुहोस्, कम्प्युटरमा भएको आर्टिफिसियल ईन्टलिजेन्सले अब टाईप गर्ने झन्झटबाट मुक्त गराउनेछ । ओसिआर अर्थात् अप्टिकल क्यारेक्टर रिडरबाट गुगल डकले तपाईका हस्तलिखित सामाग्रीलाई कम्प्युटरका अक्षरमा परिवर्तन गरिदिनेछ । जसबाट हामीले माईक्रोसफ्ट वर्डमा लगेर ईडिट गर्न सकिनेछ । गज्जव छ विज्ञान, गज्जव छ प्रविधि ।। पूर्ण जानकारीको लागि यस भिडियोलाई अन्तिमसम्म हेर्नुहुन अनुरोध छ । भिडियो हेरिसकेपछि कृपया मेरो च्यानलाई सब्सक्राईब गरी सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु ।

In this video, you will learn about optical character recognition. After the watching this video how to convert handwritten Nepali, English or any other text to computerized text. This is possible to google docs. Thank you GOOGLE for the innovation.
#handwritten_text_to_computer_text
#image_to_text
#ocr
#convert_handwritten_to_computer_letter

For more information, plz. visit :
  / santos.poudel.5  
  / nepalimacomputer