मैले यो भिडियोमा माईक्रोसफ्ट वर्डमा कसरी छिटो छरितो काम गरेर अरुभन्दा फरक हुने भन्ने विषयमा जानकारी दिन गइरहेको छु । वर्डमा काम गर्दा टेक्स्ट वा अक्षर, वर्ड र प्याराग्राफलाई सेलेक्ट गरेर फरक फरक डिजाईन बनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा सेलेक्ट गर्ने एउटा नविन एवं फरक आईडिया प्रस्तुत गरेको छु । आशा छ, यहाँहरुले यसलाई भरपुर उपयोगमा ल्याउनुहुनेछ र देखिनुहुनेछ अरुमाझ छुट्टै फरक वा स्मार्ट प्रयोगकर्ता ।
In this video, I am going to give information about how to be different from others by working fast in Microsoft Word. When working in Word, you have to create different designs by selecting text or letters, words and paragraphs. In this case, I have presented a new and different idea to select. Hopefully, the people here will make full use of it and will see a different or smart user among others.
#text_select_idea
#A_different_selection
#select_text_different_way
#how_to_select_text_in_ms_word
#how_to_work_fast_in_ms_word
#For contact:
/ santos.poudel.5
/ nepalimacomputer