Font Change नगरी नेपाली र English संगै Type कसरि गर्ने? ||how to type English and Nepali in word ||

Опубликовано: 14 Май 2026
на канале: Creation of Life
1,391
52

नेपालीमा टाईप गर्नु कठिन छँदैछ, त्यसमा पनि एउटै डकुमेन्टमा वा एउटै फाईल वा लाईनमा नेपाली र अंग्रेजी मिसाएर टाईप गर्नु कठिन लाग्छ । पटकैपिच्छे फन्ट चेन्ज गर्नुपर्दा काम गर्ने जाँगर पनि लाग्दैन र काम गर्दा झन्झट पनि लाग्ने गर्दछ । यसरी काम गर्नुपर्नेहरुले त्यसको समाधान केहि हुँदैन होला भनेर खोजिरहनुभएको हुन सक्छ । त्यसको समाधानको लागि सर्टकर्ट कि को प्रयोग गरेर काम गर्न अवश्य सकिन्छ, तर सबैलाई ज्ञान नहुँदा यो कार्य गर्न सकिरहेका छैनन् । माईक्रोसफ्ट वर्ड चलाउनेहरुलाई सबै कुराको ज्ञान नहुँदा यो समस्या परेको ठानी वर्डमा भएको म्याक्रोको प्रयोग गरी सर्टकर्ट कि प्रयोग गरेर काम गर्ने वातावरण बनाउन र माइक्रोसफ्ट वर्डमा स्मार्ट युजर बनाउन यो भिडियो प्रस्तुत गरेको छु । तपाईहरुले यसलाई हेरेर कृपया लाईक कमेन्ट तथा मेरो कम्प्युटर टेक्नो टिप्स च्यानललाई सब्स्क्राईब गरी सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । जसबाट आगामी भिडियोको नोटिफिकेसन तपाईको डिभाईसमा प्राप्त हुनुको साथै मलाई थप भिडियो बनाउने हौसला प्राप्त हुनेछ । धन्यबाद । विस्तृत जानकारीको लागि मेरो फेसबुक र कम्प्युटर टेक्नोटिप्सको फेसबुक पेजमा लगईन गर्नुहोला ।
In This Video I will teach about the macro of Ms. word. The use of Macro is very useful for Ms. Word users. Changing the fonts of Nepali and English in same document, same line is difficult and irritating process. So, i will describe the uses of macro and create shortcut key of changing fonts for Microsoft word.
#ms_word_macro
#type_english_and_nepali
#font_change

For more information Please contact us:
  / santos.poudel.5  
  / nepalimacomputer  
  / lamjungpatra