कस्तो बनाउने हाम्रा विश्वविद्यालय ? अनुसन्धानमा आधारित शिक्षा तथा दलीयकरण रोक । मनिष झा । Manish Jha

Опубликовано: 02 Июнь 2026
на канале: Manish Jha Nepal
8
1

प्रतिनिधि सभा बैठक, २०८१ भदौ २४ गते, सोमबार दिनको १०० बजे

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको रास्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस" प्रस्ताव माथि आफ्नो धारणा राख्नुहुँदै मनिष झा ।

विश्वविद्यालय चाहिन्छ तर त्यहाँ
अनुसन्धानमा आधारित शिक्षा होस।
विदेशी विश्वविद्यालयहरूसंग सहकार्य होस।
दलियकरण नहोस।
कर्मचारी, विद्यार्थी र प्राध्यापकको युनियन नहोस।
राज्यकोषमा निर्भरता नहोस।

काठमाडौँ बत्तीस पुतलीमा मेरो सम्पर्क कार्यालय रहेको छ।
मैले एक जनप्रतिनिधिको रूपमा तपाईँहरूको लागी गर्नुपर्ने केही भए सम्पर्क गर्न सक्नुहुन्छ।
काठमाडौँ महानगर ~९
बत्तीसपुतली, राम चन्द्र मार्ग, जानकी कुञ्ज
फो नं : ०१-४५७२४८७ (office hour)
: ९८५१४७३७७५

#manishjha #mp #nepal #nepalparliament #parliament #janakpur #opinion
#rastriyaswatantraparty #rsp #ghantibajao
Links-
Facebook:   / manishjhanepal1  
Twitter:   / manishjhaoffice  
Instagram:   / manishjha_nepal