डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद। Dedicated and Trunkline Dues Disputes। Manish Jha । RSP

Опубликовано: 15 Май 2026
на канале: Manish Jha Nepal
341
18

लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीहरु बीच विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन महसुल असुल गर्ने विषय सार्वजनिक लेखा समितिमा छलफलको क्रममा रहेको छ । प्रतिनिधि सभा तथा सार्वजनिक लेखा समितिको सदस्यको हैसियतले यस विवादको बिषयमा आफ्नो धारणा साझा गर्नुहुँदै मनिष झा ।

सार्वजनिक लेखा समितिमा विद्युत् बक्यौता सम्बन्धी विवाद वारे:
१) जब विधि र पद्धति भन्दा व्यक्ति हाबी हुन्छ, तब यस्तो समस्या आउँछ।
२) अहिलेको प्राथमिकता बक्यौता असुली हो, यो विषयलाई कुलमान घिसिङ वा अरू कोही व्यक्ति प्रति राजनीतिक ईर्ष्या साध्ने मौकाको रूपमा प्रयोग नगरियोस्।
३) संस्थाहरूलाई अझै बलियो बनाउनुपर्नेछ, पुरानो दलको राजनीतिकरणको अभ्यासले झन् कमजोर बनाउँदै छ।
४) मन्त्रिपरिषद्को एउटै बैठकबाट दुई फरक आशयको निर्णय सार्वजनिक हुन्छ (?), कस्तो हल्का प्रवृत्ति(?) यसबारे पनि छानबिन हुनुपर्छ।
५) एउटा विषयमा यति धेरै समिति र आयोग तर पनि समस्या जहाँ को त्यही, भविष्यमा यस्तो हुन नदिन "विधि केन्द्रित अभ्यास आवश्यक छ, व्यक्ति केन्द्रित हैन।"
#manishjha #rsp #rastriyaswatantraparty #mp #nepal #parliament #nepalparliament #nepalelectricityauthority #opinion #janakpur

काठमाडौँ बत्तीस पुतलीमा मेरो सम्पर्क कार्यालय रहेको छ।
मैले एक जनप्रतिनिधिको रूपमा तपाईँहरूको लागी गर्नुपर्ने केही भए सम्पर्क गर्न सक्नुहुन्छ।
काठमाडौँ महानगर ~९
बत्तीसपुतली, राम चन्द्र मार्ग, जानकी कुञ्ज
फो नं : ०१-४५७२४८७ (office hour)
: ९८५१४७३७७५

Links-
Facebook:   / manishjhanepal1  
Twitter:   / manishjhaoffice  

डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद सम्वन्धमा लाल आयोग र मिनेन्द्र रिजालको नेतृत्वमा २०७६ सालमा गठित सार्वजनिक लेखा समितिको उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको लिंक:
https://drive.google.com/drive/folder...