प्रतिनिधिसभा बैठक: २०८१/०५/२४ गते (सुन्य समय)
भारतबाट रेलमार्ग हुँदै तेस्रो मुलुकको पर्यटक जनकपुर आउन सहज गर्न अध्यागमन कार्यालय साथै धनुषाको ढल्केवर र धनुषाधाममा इलाका प्रशासन कार्यालय बनाउन संघीय सदनबाट सरकारको ध्यानाकर्षण गर्नुहुँदै मनिष झा ।
धनुषा जिल्ला पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला हो। यहाँ भारत तथा तेश्रो मुलुकबाट रेल्वे तथा सडक सिमाबाट आउने पर्यटकहरुको सहजताका लागि अध्यागमन कार्यालय यथाशीघ्र स्थापना गर्नुपर्ने देखिन्छ।
साथै लगभग ९ लाख जनसंख्या भएको धनुषा जिल्लामा प्रशासकीय सेवा उपलब्ध गराउनको लागि जिप्रका बाहेक एउटा मात्र ईलाका प्रशासन केन्द्र रहेको छ। तसर्थ धनुषा जिल्लाको ढल्केबर र धनुषा धाममा थप इलाका प्रशासन कार्यालयको लागि प्रक्रिया थाल्नको लागि नेपाल सरकार, गृह प्रशासन र सम्बन्धित सबै साझेदारहरुलाई अनुरोध गर्दछु।
काठमाडौँ बत्तीस पुतलीमा मेरो सम्पर्क कार्यालय रहेको छ।
मैले एक जनप्रतिनिधिको रूपमा तपाईँहरूको लागी गर्नुपर्ने केही भए सम्पर्क गर्न सक्नुहुन्छ।
काठमाडौँ महानगर ~९
बत्तीसपुतली, राम चन्द्र मार्ग, जानकी कुञ्ज
फो नं : ०१-४५७२४८७ (office hour)
: ९८५१४७३७७५
#manishjha #mp #nepal #nepalparliament #parliament #janakpur #opinion #rastriyaswatantraparty #rabilamichhane
Links-
Facebook: / manishjhanepal1
Twitter: / manishjhaoffice
Instagram: / manishjha_nepal