नेपालको शिर त्योबेला किन झुकेन जुनबेला नेपाली नागरिकलाई विदेशी शरणार्थी बनाएर विदेश पठाइयो? मनिष झा

Опубликовано: 16 Июнь 2026
на канале: Manish Jha Nepal
25
5

प्रतिनिधि सभा बैठक २०८१ भाद्र २६ गते (आकस्मिक समय)

"नेपालको शिर त्योबेला किन झुकेन जुनबेला नेपाली नागरिकलाई विदेशी शरणार्थी बनाएर पठाइयो ? नेपालको शिर त्योबेला किन झुकेन जुनबेला एउटा मन्त्रीले सरकारी जग्गा हडपेर बसेको छ र तिर्नुपर्ने कर तिर्न आनाकानी गरिरहेको छ ? "

२०८१ भाद्र २६ गते बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा स्वर्गीय सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसको उपलक्ष्मा स्वर्गीय सुवासचन्द्र नेम्वाङ प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुहुँदै मनिष झा । साथै उपसभामुखले १९ महिना अगाडी लेख्नुभएको एउटा चिट्ठीको बिषयमा सदन भित्र र बाहिर भइरहेको विवादको बिषयमा आफ्नो धारणा राख्नुहुँदै मनिष झा ।

#manishjha #mp #nepal #nepalparliament #parliament #opinion #rsp #rastriyaswatantraparty #ghantibajao
काठमाडौँ बत्तीस पुतलीमा मेरो सम्पर्क कार्यालय रहेको छ।
मैले एक जनप्रतिनिधिको रूपमा तपाईँहरूको लागी गर्नुपर्ने केही भए सम्पर्क गर्न सक्नुहुन्छ।
काठमाडौँ महानगर ~९
बत्तीसपुतली, राम चन्द्र मार्ग, जानकी कुञ्ज
फो नं : ०१-४५७२४८७ (office hour)
: ९८५१४७३७७५
Links-
Facebook:   / manishjhanepal1  
Twitter:   / manishjhaoffice  
Instagram:   / manishjha_nepal