२०८१ भदौ ११ गते मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा राज्यको हरेक तह र तप्कामा व्याप्त बेथिति र भ्रस्टाचारको बिषयमा सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गर्नुहुँदै मनिष झा ।
काठमाडौँ बत्तीस पुतलीमा मेरो सम्पर्क कार्यालय रहेको छ।
मैले एक जनप्रतिनिधिको रूपमा तपाईँहरूको लागी गर्नुपर्ने केही भए सम्पर्क गर्न सक्नुहुन्छ।
काठमाडौँ महानगर ~९
बत्तीसपुतली, राम चन्द्र मार्ग, जानकी कुञ्ज
फो नं : ०१-४५७२४८७ (office hour)
: ९८५१४७३७७५
Links-
Facebook: / manishjhanepal1
Twitter: / manishjhaoffice