प्रतिनिधिसभा बैठक २०८१/०५/१८ गते (आकस्मिक समय)
२०८१ भदौ १८ गतेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा मन्त्रिपरिषद्का प्रवक्ता तथा संचार मन्त्रीले प्रहरी संगठनका प्रमुखलाई लक्षित गरेर दिएको वक्तव्य तथा धनुषा जिल्ला बटेश्वोरका रामदेव मण्डल र उहाँको श्रीमती आशा देवीले नागरिकताको प्रतिलिपि लिन भोग्नुपरेको झन्झटको बिषयमा सदनको ध्यानाकर्षण गर्नुहुँदै मनिष झा ।
१) मुलुकी अपराध संहिता, २०७४ को भाग ३, परिच्छेद २, दफा ३०५ देखि ३०७ मा कसैले कसैलाई गाली, बेइज्जती गर्न हुँदैन भन्ने कानुनी व्यवस्था रहेको छ तर यो देशको संघीय सरकारको सञ्चार मन्त्रीले प्रहरी प्रमुखलाई नै गाली र धम्की दिइरहेको छ।
२) नेपालको संविधान २०७२ को संवैधानिक अधिकारको धारा ११ देखि १५ सम्म नागरिकता पाउने अधिकार उल्लेख गरिएको छ। तर पनि अझै यो सुविधा नेपाली नागरिकले पाइरहेको छैन। कति दुःख दिएको हौ?
काठमाडौँ बत्तीस पुतलीमा मेरो सम्पर्क कार्यालय रहेको छ।
मैले एक जनप्रतिनिधिको रूपमा तपाईँहरूको लागी गर्नुपर्ने केही भए सम्पर्क गर्न सक्नुहुन्छ।
काठमाडौँ महानगर ~९
बत्तीसपुतली, राम चन्द्र मार्ग, जानकी कुञ्ज
फो नं : ०१-४५७२४८७ (office hour)
: ९८५१४७३७७५
#manishjha #mp #nepal #nepalparliament #parliament #janakpur #opinion
#rastriyaswatantraparty #rsp #ghantibajao
Links-
Facebook: / manishjhanepal1
Twitter: / manishjhaoffice
Instagram: / manishjha_nepal